आम मतदाता ढुक्क

नेपालगन्ज । आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता भएसँगै अब चुनाव हुन्छ भन्नेमा बाँकेका आममतदाता ढुक्क भएका छन् । स्थानीय तहको निर्वाचनका लागि हिजो भएको उम्मेदवारी दर्ता बाँकेमा धेरै राजनीतिक दल र उम्मेदवारको सहभागितामा उत्साहजनक र शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो । ‘निर्वाचनका मिति सरी रहने भएकाले चुनाव हुन्छ कि हुन्न भन्ने जुन आशङ्का … Continue reading आम मतदाता ढुक्क